


Permaculture Pioneers in Nepal: “Taari Baa” and “Taari Aama”

Regenerative Farming

पोखरामा मरीच खेतिको सम्भावना खोज्दै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म संचालक बाबु छोरा सूर्यमोहन बास्तोला र जीवन बास्तोला”


२ बोट बेर्नाबाट सुरु गरिएको गण्डकी प्रदेशको पहिलो मरीच फार्म
करिव ३० बर्ष अगाडी दार्जिलिङबाट २ बोट मरीचका बेर्ना ल्याएर मरीच खेतीको सुरुवात गरेका सुर्य मोहन बास्तोलाको कृषि फार्ममा हाल साना ठुला गरेर झण्डै १५० मरीचका बोट रहेका छन ।
पर्माकल्चर कृषि प्रणाली बिज्ञ समेत रहेका किसान सुर्य मोहन बास्तोलाले पर्माकल्चर कृषि अभ्यासकै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म सञ्चालन गर्दै प्रत्येक बर्ष झन्डै १५० देखि २०० किलो सम्म सुकेको मरीच उत्पादन गर्दै आएका छन् ।
बास्तोलाको अमृत कुन्ज अर्गानिक पर्माकल्चर फार्मको अनुभवका आधारमा खस्रो बोक्राहुने रुखहरु जस्तै आँप, कलकी, फलेदो , साल, बकाइनो, कटहर आदि रुखहरु मरीच खेती को लागि उपयुक्त हुने बास्तोलाको अनुभव छ ।

पोखरामा मरिच खेतिको सम्भावना खोज्दै अमृत कुञ्ज अर्गानिक पर्माकल्चर फार्म
कृषि क्षेत्रमा देशमा नयाँ प्रयोगको थालनी सुरु भएको छ। गण्डकी प्रदेशले प्रादेशिक रुपमा पर्यटकीय विकासका माध्यमबाट समृद्धिको थालनी गर्ने सरकारी घोषणा भन्दा पहिले नै गण्डकीका किसानहरुले कृषि पर्यटनका माध्यमबाट समृद्धिको यात्रा सूरु गरेका छन्। पर्यटकीय बजारका लागि चाहिने मसालाबालीको खेति गर्ने प्रायोगिक अनुसन्धान गर्दै आएका छन्।
पर्यटन बजारमा खपत हुने मसाला बालीको स्थानीय उत्पादनको सम्भावनाको खोजी गर्ने किसानहरुले थालनी गरेका कृषि अनुसन्धान प्रयासहरु हाल नमुना कृषि फार्मका रुपमा विकास हुन थालेका छन्। पोखराको बेगनास ताल परिधी क्षेत्रमा स्थानीय सूर्यमोहन बास्तोलाले सूरु गरेको मरीच फार्म नै गण्डकीको पहिलो मरीच फार्म हुन पुगेको छ।

पोखराका सूर्य मोहनले मरीच खेतीमा देखेको अवसर : ‘जहाँ अनुसन्धानका लागि आउँछन् विदेशी पाहुना’
प्रादेशिक रुपमा पर्यटकीय विकासका माध्यमबाट समृद्धिको थालनी गर्ने सरकारी घोषणा भन्दा पहिले नै गण्डकीका किसानहरुले कृषि पर्यटनकामाध्यमबाट समृद्धिको यात्रा सूरु गरेका थिए ।उनीहरुले पर्यटकीय बजारका लागि चाहिने मसाला बालीको खेति गर्ने प्रायोगिक अनुसन्धान गर्दै आएका छन् ।
पर्यटन बजारमा खपत हुने मशाला बालीको स्थानीय उत्पादनको सम्भावनाको खोजी गर्ने किसानहरुले थालनी गरेका कृषि अनुसन्धान प्रयासहरु हाल नमुना कृषि फार्मका रुपमा बिकास हुन थालेका छन् । पोखराको बेगनास ताल परिधी क्षेत्रमा स्थानीय सूर्यमोहन बास्तोलाले सूरु गरेको मरीच फार्म नै गण्डकीको पहिलो मरीच फार्म हुन पुगेको छ ।

गण्डकी प्रदेशमा मरीच खेतिको सम्भावना
प्रादेशिक रुपमा पर्यटकीय विकासका माध्यमबाट समृद्धिको थालनी गर्ने सरकारी घोषणा भन्दा पहिले नै गण्डकीका किसानहरुले कृषि पर्यटनका माध्यमबाट समृद्धिको यात्रा सूरुगर्दै पर्यटकीय बजारका लागि चाहिने मसालाबालीको खेति गर्ने प्रायोगिक अनुसन्धान गर्दै आएका छन् । पर्यटन बजारमा खपत हुने मशाला बालीको स्थानीय उत्पादनको सम्भावनाको खोजी गर्ने किसानहरुले थालनी गरेका कृषि अनुसन्धान प्रयासहरु हाल नमुना कृषि फार्मका रुपमा बिकास हुन थालेका छन् । पोखराको बेगनास ताल परिधी क्षेत्रमा स्थानीय सूर्यमोहन बास्तोलाले सूरु गरेको मरीच फार्म नै गण्डकीको पहिलो मरीच फार्म हुन पुगेको छ ।
Read More